कमल र गणेशको जोडी सेमिफाईनलमा
ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।
ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।
महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् ।
नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवालको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् ।
प्रतियोगिताको माननिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पानसमा द्वीप प्रज्वलन गरि उद्घाटन गरे ।
क्लबले प्रदेश खेलकुद विकास बोर्ड र नेपाल व्याडमिन्टन संघको सहयोगमा यहि असार २० गतेदेखि प्रतियोगिता सञ्चालन गर्न लागेको आज मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
आषाढ १६ गते सम्म संचालन हुने प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेकोछ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास ईन्टरप्राईजेजको विशेष सहयोग रहेको छ ।
लिगका मुख्य संयोजक संजीव राईको अनुसार पुरुष डबल्स डिभिजन ए र पुरुष डबल्स डिभिजन बी गरी जम्मा २ बिधामा हरेक हप्ताको शनिबार र आइतबार लिगका खेलहरु खेलाईने छ ।
नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जन सहित सुनिल जोशी र जेशिका गुरुङ छनोट भएका छन् ।
प्रिन्सले फाइनलमा आर्मी क्लबका रुकेश महर्जनलाई २१-११ र २१-११ ले पराजित गरे ।
सिनियर गर्ल्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो ।
चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।
शनिबार भएको फाइनल खेलमा प्रकाश गुरुङ र युवराज गुरुङको जोडीलाई पराजित गर्दै यो जोडीले उपाधि जितेको हो ।