प्रिन्स दोस्रो चरणमा
पुरुष एकलतर्फ भारतका अश्मित अग्रवाललाई २१-११ र २१-१९ ले हराउँदै प्रिन्स दोस्रो चरणमा पुगेका हुन् ।
पुरुष एकलतर्फ भारतका अश्मित अग्रवाललाई २१-११ र २१-१९ ले हराउँदै प्रिन्स दोस्रो चरणमा पुगेका हुन् ।
आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् ।
जापानको टोकियोमा आगामी अगस्ट २२ देखि २९ सम्म आयोजना हुने च्याम्पियनसिपका लागि अम्पायर अर्याल अन्तर्राष्ट्रिय लाइन जजका लागि छनोट भएका हुन् ।
शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११, २१–७ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।
अन्जना राईले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकी हुन् ।
प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुनेछ ।
ब्याडमिन्टनका खेलाडी उत्पादन गर्दै आएको काठमाडौं ब्याडमिन्टन एकेडेमीले प्रेसिडेन्सियल विजनेस स्कुललाई मुख्य प्रायोजकको रुपमा भित्र्याएको छ ।
नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग मंगलबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन खेलमा नेपाली खेलाडीले प्राप्त गरेको उपलब्धिको प्रशंसा गरेका छन् ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सकिएको हो ।
आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए ।