आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
पुष्पलाल स्मृती ब्याडमिन्टन फागुनमा

पुष्पलाल स्मृती ब्याडमिन्टन फागुनमा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगिताको ११ औं संस्करण फागुन २ देखि ७ गते सम्म आयोजना हुने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ ९, २०७९
Read more →
विधान र पविनको जोडीलाई उपाधि

विधान र पविनको जोडीलाई उपाधि

४५ वर्ष माथी पुरुष डबल्सको स्पर्धामा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे ।

By खेलपाटी संवाददाताबुधबार, माघ ४, २०७९
Read more →
सुरेश र दिलको जोडी फाइनलमा

सुरेश र दिलको जोडी फाइनलमा

सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ ३, २०७९
Read more →
पूर्ण चन्द्र र राजुको जोडी सेमिफाइनलमा

पूर्ण चन्द्र र राजुको जोडी सेमिफाइनलमा

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भईरहेको प्रतियोगिता अन्तर्गत पूर्ण र राजुको जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र बिष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाईनल स्थान सुरक्षित गरे ।

By खेलपाटी संवाददातासोमबार, माघ २, २०७९
Read more →
यलम्बर कप ब्याडमिन्टन सुरु, क्षितिज र निखिल प्रि-क्वाटरफाइनलमा  

यलम्बर कप ब्याडमिन्टन सुरु, क्षितिज र निखिल प्रि-क्वाटरफाइनलमा  

ललितपुरको नखिपोट युथ क्लबको कभर्डहलमा प्रतियोगिता आइतबारबाट सुरु भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १, २०७९
Read more →
सुविन र दिलशा जुनियर च्याम्पियन

सुविन र दिलशा जुनियर च्याम्पियन

यु–१५ छात्र तर्फ सुविनले धादिङ्गका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन । यस्तै छात्रा तर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ ले पराजित गर्दै उपाधी उचालेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष ३०, २०७९
Read more →
इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन सुरु

इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन सुरु

बसुन्धरास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका सह–महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन हुने

इनास अपी स्पोर्ट्स जुनियर ब्याडमिन्टन हुने

योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू-१५, यू-१३ र यू-११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा गराईने इनासका प्रोपाईटर राजु बास्तोलाले जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष ११, २०७९
Read more →
जिल्ला स्तरीय रामग्राम मेयर कप ब्याडमिन्टन हुने

जिल्ला स्तरीय रामग्राम मेयर कप ब्याडमिन्टन हुने

रामग्राम ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता पुस १५ र १६ गते आयोजना हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, पुष ५, २०७९
Read more →
राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

By खेलपाटी संवाददाताशनिबार, मंसिर १०, २०७९
Read more →
रशिला र अनु फाइनलमा

रशिला र अनु फाइनलमा

महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ९, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 11 of 43Next