जिल्ला स्तरीय रामग्राम मेयर कप ब्याडमिन्टन हुने
रामग्राम ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता पुस १५ र १६ गते आयोजना हुनेछ ।
रामग्राम ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता पुस १५ र १६ गते आयोजना हुनेछ ।
महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी हुन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकल तर्फ नवौं राष्ट्रिय प्रतियोगिताका विजयी राष्ट्रिय च्यामिपयन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९, २१–१० ले तथा अनुले पाँचथरकी रिना तामाङलाई २१–१३, २१–१३ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।
प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० वरीयता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ बर्ष माथिको (खुल्ला) गरि ६ विधामा प्रतिस्पर्धा हुनेछ ।
मंसिर १० गते सम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा भेट्रान्स ४५ बर्ष माथिको (खुल्ला) गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव रदीप महर्जनले जानकारी गराएका छन् ।
रुरु ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक २५ र २६ गते आयोजना हुने भएको छ ।
एरिनाले प्रदेश नम्बर एकबाट नवौं राष्ट्रिय खेलकुदको ब्याडमिन्टन खेलमा सहभागीता जनाएकी थिईन् ।
आईतबार सम्पन्न जिल्ला स्तरीय फाइनलतर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडी पहिलो भएको छ ।
नम्बर एकको उपाधि चुमेपछि प्रिन्स अन्तराष्ट्रिय एरिनामा कमै देखिएका थिए । उनले लगातार अंक गुमाउँदै गए । विश्व नम्बर एकसम्म पुगेका प्रिन्स किन अन्तराष्ट्रिय कोर्टमा सेलाए त ?
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् ।