आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पूर्ण चन्द्र र राजुको जोडी सेमिफाइनलमा

सोमबार, ०२ माघ २०७९खेलपाटी संवाददाता
पूर्ण चन्द्र र राजुको जोडी सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत भेट्रान्स डबल्स (५५ वर्षमाथि) किर्तिपुरका पूर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भईरहेको प्रतियोगिता अन्तर्गत पूर्ण र राजुको जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र बिष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यस्तै एनवाइसी का पूर्ण बुढाथोकी र कुमार राईको जोडीले ग्यालेक्सीका राजु भुजु र रमेश डङ्गोलको जोडीलाई २१–१८, १७–२१, २१–१८ ले, ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टनका दिल बहादुर कदङ्गवाको जोडीले एनवाईसीका कुल प्रसाद लिम्बु र मेघ राज लिम्बुको जोडीलाई २१–५, २१–८ ले तथा एपिएफका बल बहादुर लामिछाने र प्रेम कुमार श्रैष्ठको जोडीले कास्कीका रमेश भट्टचन र कमल थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएका हुन् ।

पुरुष डबल्स ३५ वर्ष माथिको स्पर्धामा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले विजयी सुरुआत गरे । उक्त जोडीले पिबिसीका सुनिल बाराही र ब्याडमिन्टन रिमिक्स क्लबका राजेन्द्र महर्जनको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

यस्तै नुवाकोटका चन्दन घले र सामाखुसीका टिका थापा मगरको जोडीले वाईबीसी का रविन्द्र श्रेष्ठ र सुरोज श्रेष्ठको जोडीलाई २१–१५, १६–२१, २१–१६ ले पराजित गरे । यस्तै अन्तिम १६ प्रवेश गर्ने क्रममा मानभवन ब्याडमिन्टन क्लबका आकाष छन्त्याल र न्यु बिएसका नारायण गौतमले तेजेन्द्र गुरुङ र सुभाष उलकबाट वाकओभर, मध्यपुर ब्याडमिन्टन क्लबका दीपक खत्री र केशव कार्कीको जोडीले एमएससीका सुर्य बल र छत्र लामिछानेको जोडीलाई २१–१०, २१–११ ले, चितवनका विद्वान गुरुङ र किरण लामाको जोडीले इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस् क्लबका हरि दर्नाल र पद्दुपती श्रेष्ठको जोडीलाई २१–९, २१–५ ले, ब्याडमिन्टन रिमिक्स क्लबका शान्त डङ्गोल र दिपेश शाक्यको जोडीले एनवाईसीका जय राई र राकेश राईको जोडीलाई २१–१२, २१–१५ ले, दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका धर्म घिमिरे र बिपिन शाहको जोडीलाई २१–१४, २१–१४ले, ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले बुद्धनगर ब्याडमिन्टन क्लबका एसआए दर्लामी र कुमार राईको जोडीलाई २१–१४, २१–६ ले, मानभवन ब्याडमिन्टन क्लबका उपेन्द्र गिरी र विभोर लामाको जोडीले दशरद बुढा र प्रदीप राईको जोडीलाई १६–२१, २१–१८, २१–१९ ले, एपिएफका धिरेन चन्द र इन्द्र महताको जोडीले स्वस्तीक स्पोर्टस् क्लबका  छत्र नायक र बिक्रम निरौलाको जोडीलाई २१–१७, २१–१७ ले, मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीले एनवाईसीका मुकेश राई र कुल श्रेष्ठको जोडीलाई २१–१८, २१–१४ ले, चितवनका राज कुमार गुरुङ र टोखाका दामोदर श्रेष्ठको जोडीले विकास राई र दिनेश राईको जोडीलाई २१–७, १८–२१, २१–१७ ले, थेचो ब्याडमिन्टन कलबका देभेश बस्नेत र प्रल्हाद के.सी.को जोडीले जीवन गुरुङ र सान बहादुर साम्बाको जोडीलाई १६–२१, २१–१४, २४–२२ ले, इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्टस्का डी. कुमार आचार्य र आर. घिमिरेको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज सापकोटा र सन्तोष श्रेष्ठको जोडीलाई २१–१९, १६–२१, २१–१५ ले पराजित गरे भने, पुलिसका बिष्णु कटुवाल र कास्कीका शम्भु कुमार श्रेष्ठको जोडीले कलंकीका राम आले मगर र रितेश राज श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गरे ।

यस्तै पुरुष जोडी ४५ वर्ष सुनिल बज्राचार्य र भरत प्रसाद चौरसिया, एनएका सान बहादुर साम्बा र कमल थापा, एपिएफका धिरेन चन्द र चेत सिंह थापा, पाँचथरका गजेन्द्र बहादुर लिम्बु र नविन सिंह राई, देवीनगर ब्याडमिन्टन क्लबका दिल कार्की र चन्द्र कुवेर खापुङ्ग, एनवाइसीका चन्द्र श्याम डङ्गोल र जीवन कुमार राई, कैलालीका रामसरण के.सी. र हरि खत्री, नखिपोटका रमेश घले र जगन बहादुर सुनुवार, कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठ, प्रकास राई र कलयाण कुमार राना, गठ्ठाघर स्पोर्टस्का डेन लामा र राकेश थापा, पर्फेक्ट फिटनेश क्लबका राम प्रकाश प्रधान र सुमन श्रेष्ठ तथा सामाखुसीका प्रेम घले र टिका थापा मगरको जोडी ले अन्तिम १६ मा स्थान पक्का गरे ।

Loading ad...
LiNing Ad
पूर्ण चन्द्र र राजुको जोडी सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

पोखरा महिला गोल्डकपको फाइनलमा आर्मी र पुलिस भिड्ने

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

हेल्प नेपाललाई हराउँदै रुकुम पश्चिमले जित्यो एनभीए भलिबल लिग

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता