राज र आषिक एसिया कप अफ रोड रेसिङमा
एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा भोलि शुक्रबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालबाट दुई राईडरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा भोलि शुक्रबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालबाट दुई राईडरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ ओटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए ।
शनिबार विहान पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार विहान कास्कीको माछापुच्छ्रे गाउँपालिका—८ ल्वाङमा आएर समापन भएको हो ।
पौडी, साइक्लिङ र उकाली ओराली दौडिनु पर्न भएकोले निकै चुनौतीपूर्ण मानिने उक्त प्रतियोगितामा ३६ खेलाडी भए पनि उनीहरुको सहयोगी टोली समेत गरी ६५ जना सहभागि हुनेछ ।
सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।
चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना च्याम्पियनसिपको आयोजना हुने भएको छ । चितवनमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराईएको हो ।
नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा भएको दुवाथलनको पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।
निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै उनले उपाधि हात पारेका हुन् । उनी गत वर्षको विजेता समेत हुन् ।
पोखरामा शनिबार ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड दुरी बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घन्टा ४ मिनट ५१ सेकेन्ड समयका साथ पुरा गर्दै उपाधि जितेका हुन् ।
प्रतियोगितालाई स्वच्छतापूर्ण सम्पन्न गर्न सम्पूर्ण प्राविधिक टोली तथासहभागिता जनाउने खेलाडीहरु पोखरा आईपुगिसकेका छन् ।
५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङ ७ घन्टा २ मिनेट ५६ सेकेन्डका साथ महिलातर्फ अनिता राईले उपाधि जितेका हुन् ।
द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएको सुनमायाले महिला ५० किमीतर्फ उपाधि जितेकी हुन् ।