शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

राजेश र निश्मालाई इन्दुरो रत्नाङ्गेको उपाधि

सोमबार, २५ बैशाख २०८०खेलपाटी संवाददाता
राजेश र निश्मालाई इन्दुरो रत्नाङ्गेको उपाधि
mustang rice ad

काठमाडौं । सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएकोइन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निश्मा श्रेष्ठले जितेका छन् ।

सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ ओटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । यसै विधामा क्रिस्टोफर किलिङ्स दोस्रो हुँदा तेन्गि रोबर्ष तेस्रो भए ।

पहिलो स्थान हासिल गरेका राजेशले ३० हजार प्राप्त गरे । त्यस्तै दोस्रो स्थान हासिल गरेका क्रिस्टोफरले २० हजार पाउँदा तेस्रो हुने तेन्गिले १० हजार पाए ।

महिलातर्फ निश्मा पहिलो हुँदा लक्ष्मी मगरले दोस्रो स्थान हात पारिन् । त्यस्तै उषा खनाल तेस्रो भइन् । निश्माले ३० हजार प्राप्त गरिन् । त्यस्तै दोस्रो स्थान हासिल गरेकी मगरले २० हजार पाउँदा तेस्रो हुने उषाले १० हजार पाइन् ।

पुरुषतर्फको मास्टर्ष विधामा दिनेश महर्जन पहिलो हुँदा मनोज क्षेष्ठ दोस्रो हुँदा विनेश तुलाधर तेस्रो भए ।

त्यस्तै जुनियरतर्फको विधामा छिरिङ पासाङ शेर्पा पहिलो हुँदा दुर्बेश विक्रम शाह दोस्रो भए । यो विधामा दुई मात्र खेलाडीले सहभागिता जनाएका थिए ।

दुबै विधाका खेलाडीहरुले केटीएम सिटी र कोलम्बसबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको हो ।

चार विधामा २६ राइडर सहभागी प्रतियोगितामा दुई विदेशी राइडरले पनि प्रतिस्पर्धा गरेका थिए ।

हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धनमा सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाईक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताए ।

LiNing Ad
राजेश र निश्मालाई इन्दुरो रत्नाङ्गेको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो