थ्री स्टारलाई हराउँदै एपीएफको सुखद सुरुआत
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
चर्च ब्वाइज र पुलिसबीचको खेल च्यासल मैदानमा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
शुक्रबारबाट सुरु भएको ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा भईरहेको छ ।
युरो प्यासनले थ्री स्टारलाई किट पार्टनरको रुपमा एक वर्षको लागि प्रायोजन गरेको हो ।
युक्यानले संकटालाई एक वर्षको लागि प्रायोजन गरेको हो । युक्यानले किट पार्टनरको रुपमा संकटालाई प्रायोजन गरेको हो ।
लिग अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा खुमलटार र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
यस पटकको लिग ४६ औं संस्करणको हो । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
शुक्रबार सुरु हुन लागेको ए डिभिजन लिगको मुख्य अतिथीको रुपमा मेयर बालेनले प्रतियोगिताको उद्घाटन गर्ने भएका हुन् ।
लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।