'ए' डिभिजन लिग भोलिबाट, क्लबको तयारी कस्तो ?
तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
By खेलपाटी संवाददाताबिहिबार, फागुन १८, २०७९
तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' लिगका १४ क्लबबीचको बैठकले विदेशी खेलाडीको कोटा थप गर्न सहमति बनेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै लिगको ५० प्रतिशत तयारी पूरा भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा 'ए' डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।