एजेन्सी । स्पेनिस ला लिगा क्लबको सोमबारबाट सामुहिक प्रशिक्षण थालेको छ ।
कोरोना भाईरसको महामारीसँगै स्थगित लिग सुचारुको तयारीसँगै क्लबले प्रशिक्षण थालेको हो ।
सरकारले प्रशिक्षणको अनुमति दिएसँगै खेलाडीको कोरोना परिक्षणपछि क्लबले सामुहिक प्रशिक्षण गर्न थालेको हो ।
सोमबार एट्लेटिको मड्रिडले समेत सामुहिक प्रशिक्षण गरेको छ ।
फोटोमा हेर्नुहोस् एट्लेटिको मड्रिडको प्रशिक्षण ।
फोटो - एट्लेटिको मड्रिड