सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
एपीएफको विजयी सुरुआत

एपीएफको विजयी सुरुआत

आइतबार भएको खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गर्दै एपीएफले विजयी सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ १२, २०७९
Read more →
भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी

भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी

हाल संघका सचिव समेत रहेका छन्त्यालले बिहीबार पत्रकार सम्मेलन गर्दै महासचिवमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
अध्यक्ष कप भलिबल हुने

अध्यक्ष कप भलिबल हुने

माछापुच्छ्रे गाउँपालिका भलिबल संघको आयोजनामा हुने प्रतियोगिता भदौ ३० गतेदेखि असोज १ गतेसम्म आयोजना हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, भदौ ६, २०७९
Read more →
लामाचौर कप राष्ट्रिय भलिबल हुने

लामाचौर कप राष्ट्रिय भलिबल हुने

नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा भदौ ११ देखि १४ गते सम्म लामाचौर कप प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

By नारायण क्षेत्रीआइतबार, भदौ ५, २०७९
Read more →
माल्दिभ्समा पोखरा क्लबलाई उपाधि

माल्दिभ्समा पोखरा क्लबलाई उपाधि

शुक्रबार राति  भएको फाइनलमा फुलबारी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ४, २०७९
Read more →
भलिबल संघमा ९ उपाध्यक्षको प्रस्ताव !

भलिबल संघमा ९ उपाध्यक्षको प्रस्ताव !

संघले गठन गरेको विधान संशोधन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि ७ उपाध्यक्ष र दुई मनोनितको व्यवस्था सहित ९ उपाध्यक्ष रहने गरि विधान संशोधन गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, भदौ १, २०७९
Read more →
भलिबल संघको आकस्मिक पूर्ण बैठक आह्वान

भलिबल संघको आकस्मिक पूर्ण बैठक आह्वान

महासचिव जितेन्द्रबहादुर चन्दले सुचना जारी गर्दै संघको आकस्मिक पूर्ण बैठक बोलाएका हुन् । 

By खेलपाटी संवाददाताआइतबार, साउन २९, २०७९
Read more →
भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी

भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

By खेलपाटी संवाददातामंगलबार, साउन १७, २०७९
Read more →
मास्केले भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने 

मास्केले भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने 

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष मास्केले संघको नयाँ नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी हुन् । 

By खेलपाटी संवाददातासोमबार, साउन १६, २०७९
Read more →
सुदूरपश्चिम र बानालाई उपाधि

सुदूरपश्चिम र बानालाई उपाधि

गएराति भएको फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, साउन ९, २०७९
Read more →
बाना कप भलिबलको क्वाटरफाइनल समीकरण पूरा

बाना कप भलिबलको क्वाटरफाइनल समीकरण पूरा

बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले अन्तिम आठमा स्थान बनाए ।

By खेलपाटी संवाददाताआइतबार, साउन ८, २०७९
Read more →
चोखालमाथिको प्रतिबन्धबारे आधिकारिक धारणा माग

चोखालमाथिको प्रतिबन्धबारे आधिकारिक धारणा माग

सेटर चोखालमाथि प्रतिबन्धको ठोस निर्णय नभएको तर मिडियामा प्रतिबन्धको समाचारहरु आएको विषयमा संघको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन ७, २०७९
Read more →
LiNing Ad
PreviousPage 83 of 183Next