रामेछाप र चितवन फाइनलमा
रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४ र २५–२० तथा चितवनले दोलखालाई २५–१२, २५–९ र २५–८ को सेटमा पराजित गरे ।
रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४ र २५–२० तथा चितवनले दोलखालाई २५–१२, २५–९ र २५–८ को सेटमा पराजित गरे ।
प्रतियोगिताको दुई उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति तथा १० जनालाई ३ महिने डाइट सामग्री प्रदान गरिने छ ।
युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
स्याङजाको सिरुवारीमा भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्यो ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित गर्यो ।
क्वाटरफाइनल आँधीखोल युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमुल सिरुवारी युवा क्लबबीच हुने छ ।
प्रतियोगितामा देशका चर्चित क्लबसहित भारतका क्लबलाई सहभागि गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।
स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित गर्यो ।
गत पुस २६ देखि माघ १ गते सम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन भएको दोस्रो संस्करणको टाइगर कप खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिताको आय व्याय विवरण ग्रुपले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी सुरुआत गरेका छन् ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ देखि ७ गते सम्म सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।