मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
नेपाल आईपुगे भलिबल प्रशिक्षक जान

नेपाल आईपुगे भलिबल प्रशिक्षक जान

जानलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २४, २०७९
Read more →
अरुणालाई वर्ष महिला खेलाडी अवार्ड

अरुणालाई वर्ष महिला खेलाडी अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अरुणालाई वर्ष महिला खेलाडी अवार्ड प्रदान गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २३, २०७९
Read more →
उषालाई पिपुल्स च्वाइस अवार्ड

उषालाई पिपुल्स च्वाइस अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा उषालाई पिपुल्स च्वाइस अवार्डको विजेता घोषणा गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २३, २०७९
Read more →
काभा महिला च्यालेन्ज कप नेपालमा हुने पक्का

काभा महिला च्यालेन्ज कप नेपालमा हुने पक्का

नेपाल भलिबल संघले प्रतियोगिता आयोजनाका लागि शनिबार काभासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २०, २०७९
Read more →
शान्त र ब्रम्हरुपालाई उपाधि

शान्त र ब्रम्हरुपालाई उपाधि

पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १९, २०७९
Read more →
भलिबलका मुख्य प्रशिक्षक जान अर्को हप्ता नेपाल आईपुग्ने

भलिबलका मुख्य प्रशिक्षक जान अर्को हप्ता नेपाल आईपुग्ने

नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले मुख्य प्रशिक्षक जान आगामी हप्ता नेपाल आईपुग्ने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १९, २०७९
Read more →
सृजना कप भलिबलमा ४५ टिम

सृजना कप भलिबलमा ४५ टिम

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने छन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन १५, २०७९
Read more →
न्यू डायमण्डलाई उपाधि

न्यू डायमण्डलाई उपाधि

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३-१ को सेटमा हराएर आयोजक न्यू डायमण्ड च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
महिला भलिबलकी 'कान्छि' उषा

महिला भलिबलकी 'कान्छि' उषा

अहिले पनि उनीसँग बुबा गजेन्द्र भण्डारीसँग परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लागि त परिवार नै सबथोक ।’

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
उपाधिका लागि न्यू डायमण्ड र एभरेस्ट भिड्ने 

उपाधिका लागि न्यू डायमण्ड र एभरेस्ट भिड्ने 

अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
एभरेस्ट र ब्राइट फ्युचर सेमिफाइनलमा

एभरेस्ट र ब्राइट फ्युचर सेमिफाइनलमा

एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि बढेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ११, २०७९
Read more →
बागलुङमा शुक्रबारदेखि दोस्रो लखन कप भलिबल

बागलुङमा शुक्रबारदेखि दोस्रो लखन कप भलिबल

मगर संघको स्थापना दिवसको अवसरमा पालिका स्तरीय महिला भलिबल र खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर युवा संघका उपाध्यक्ष प्रकाश थापामगरले जानकारी दिए ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
LiNing Ad
PreviousPage 66 of 183Next