मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हुन लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २५, २०७९
Read more →
पोस्ट बहादुर बोगटी स्मृति राष्ट्रिय पुरुष भलिबल हुने

पोस्ट बहादुर बोगटी स्मृति राष्ट्रिय पुरुष भलिबल हुने

पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता चैत २८ गतेबाट बैशाख २ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २४, २०७९
Read more →
फाइनलमा गण्डकी र एपीएफ भिड्ने

फाइनलमा गण्डकी र एपीएफ भिड्ने

गण्डकीले पुलिसलाई तथा एपीएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
दावाँली मिलन क्लबद्वारा भलिबल खेलाडी सम्मानित

दावाँली मिलन क्लबद्वारा भलिबल खेलाडी सम्मानित

दावाँली मिलन क्लबले शनिबार रजत पदक विजेता नेपाली महिला तथा पुरुष बिच भलिबल टोलीका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई नगदसहित सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत ४, २०७९
Read more →
काभा महिला च्यालेन्ज कपमा आठ टोली

काभा महिला च्यालेन्ज कपमा आठ टोली

त्रिपुरेश्वरस्थिति राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

कोल्हवी बजारस्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार भएको फाईनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

By नवराज चौलागाईसोमबार, फागुन २९, २०७९
Read more →
मोर्डनयरालाई उपाधि

मोर्डनयरालाई उपाधि

विराटनगरको पुष्पलाल चौकको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा मोर्डनयराले इडनबर्ग कलेजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २८, २०७९
Read more →
उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले पाथिभरा भलिबल ट्रेनिङ सेन्टर झापालाई ३-० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

By नवराज चौलागाईआइतबार, फागुन २८, २०७९
Read more →
कोल्हवी भलिबलको सेमिफाईनल समीकरण पूरा

कोल्हवी भलिबलको सेमिफाईनल समीकरण पूरा

शनिबार लिग चरणका खेलहरु सम्पन्न भएसंगै प्रतियोगिताको सेमिफाईनल समीकरण पूरा भएको हो ।

By नवराज चौलागाईशनिबार, फागुन २७, २०७९
Read more →
उपाधिका लागि मोर्डनयरा र इडनबर्ग भिड्ने

उपाधिका लागि मोर्डनयरा र इडनबर्ग भिड्ने

शनिबार पुष्पलालचौकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विराट मल्टिपल कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै युनिभ मोर्डनयरा कलेज फाइनलमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २७, २०७९
Read more →
कोल्हवी भलिबल कपमा पुलिसको विजयी सुरुआत

कोल्हवी भलिबल कपमा पुलिसको विजयी सुरुआत

बाराको कोल्हविमा शुक्रबार पुलिसले आयोजक जनशक्ति युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

By नवराज चौलागाईशुक्रबार, फागुन २६, २०७९
Read more →
कोशी र मोर्डनयरा विजयी

कोशी र मोर्डनयरा विजयी

पुष्पलाल चौकको खेल मैदानमा भएको पहिलो खेलमा विराट मल्टिपल कलेज विजयी भएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २६, २०७९
Read more →
LiNing Ad
PreviousPage 65 of 183Next