मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
वालिङमा भलिबल प्रतियोगिता हुने

वालिङमा भलिबल प्रतियोगिता हुने

श्री मनकामना युवा क्लबको आयोजनामा हुने प्रतियोगिता बैशाख ८ देखि १२ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ५, २०८०
Read more →
पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफ  च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २, २०८०
Read more →
गण्डकीलाई हराउँदै आर्मी तेस्रो

गण्डकीलाई हराउँदै आर्मी तेस्रो

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २, २०८०
Read more →
पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १, २०८०
Read more →
आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार अर्को विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १, २०८०
Read more →
काभा महिला च्यालेन्ज कप : नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

काभा महिला च्यालेन्ज कप : नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

खेल तालिका अनुसार समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा किर्गिस्तानको सामना गर्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३०, २०७९
Read more →
एपीएफ सेमिफाइनलमा

एपीएफ सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३०, २०७९
Read more →
राष्ट्रिय पुरुष भलिबल टिमका लागि खुल्ला छनोट हुने  

राष्ट्रिय पुरुष भलिबल टिमका लागि खुल्ला छनोट हुने  

संघले सामाजिक संजालबाट राष्ट्रिय टिमका लागि बैशाखमा खुल्ला छनोट गरिने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३०, २०७९
Read more →
आर्मी र पुलिस सेमिफाइनलमा

आर्मी र पुलिस सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
काभा महिला च्यालेन्ज कप : नेपाल समूह 'ए' मा

काभा महिला च्यालेन्ज कप : नेपाल समूह 'ए' मा

नेपाल भलिबल संघले मंगलबार प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
एपीएफलाई हराउँदै पुलिसको विजयी सुरुआत

एपीएफलाई हराउँदै पुलिसको विजयी सुरुआत

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा जित निकाल्दै पुलिसले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हुन लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २५, २०७९
Read more →
LiNing Ad
PreviousPage 64 of 183Next