मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
काभा पुरुष भलिबलका लागि १८ खेलाडी छनोट 

काभा पुरुष भलिबलका लागि १८ खेलाडी छनोट 

नेपाल भलिबल संघले शुक्रबार खुल्ला छनोटबाट प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरिएको जनाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख २२, २०८०
Read more →
आर्मी र पुलिसलाई मेयर कप भलिबलको उपाधि

आर्मी र पुलिसलाई मेयर कप भलिबलको उपाधि

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा आर्मीले पुरुषतर्फ र पुलिसले महिला तर्फको उपाधि उचालेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
Read more →
आर्मी र पुलिस उपाधिका लागि भिड्ने

आर्मी र पुलिस उपाधिका लागि भिड्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १५, २०८०
Read more →
उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १४, २०८०
Read more →
एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार न्यु डायमण्ड क्लबलाई हराउँदै एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १३, २०८०
Read more →
आर्मीलाई हराउँदै पुलिस समूह विजेता   

आर्मीलाई हराउँदै पुलिस समूह विजेता   

महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १२, २०८०
Read more →
सुदुरपश्चिमको टोली कोसी प्रदेश प्रस्थान

सुदुरपश्चिमको टोली कोसी प्रदेश प्रस्थान

प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदुरपश्चिम प्रदेशको टोलीत्यसतर्फ प्रस्थान गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १२, २०८०
Read more →
न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

न्यु डायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गर्ल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ११, २०८०
Read more →
एपीएफ र आर्मीको विजयी सुरुआत

एपीएफ र आर्मीको विजयी सुरुआत

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतबार एपीएफले आयोजक ललितपुर महानगरपालिका सिटीलाई ३-० को सेटमा हराएर सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १०, २०८०
Read more →
आर्मी र न्यु डायमण्डको बिजयी सुरुआत

आर्मी र न्यु डायमण्डको बिजयी सुरुआत

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिबार सुरु प्रतियोगितामा आर्मीेले सुर्यबिनायक युथ क्लब र न्युडायमण्डले परोपकार गल्स होस्टेललाई पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ९, २०८०
Read more →
ललितपुर मेयर कप भलिबल भोलिबाट, १५ टिमले खेल्ने

ललितपुर मेयर कप भलिबल भोलिबाट, १५ टिमले खेल्ने

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बैशाख ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ८, २०८०
Read more →
राष्ट्रिय पुरुष बिच भलिबल बैशाख अन्तिम साता

राष्ट्रिय पुरुष बिच भलिबल बैशाख अन्तिम साता

सन्जय मेमोरियल फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख २८ देखि ३० गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ८, २०८०
Read more →
LiNing Ad
PreviousPage 63 of 183Next