काजाकिस्तानको महिला भलिबल टोली नेपालमा
प्रतियोगितामा सहभागिता जनाउन काजाकिस्तानको टोली शुक्रबार राति नेपाल आईपुगेको हो ।
प्रतियोगितामा सहभागिता जनाउन काजाकिस्तानको टोली शुक्रबार राति नेपाल आईपुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रशिक्षणरत खेलाडीलाई फाउन्डेसनले जर्सी उपहार प्रदान गरेको हो ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनबाट काभा महिला च्यालेन्ज कपको तयारी पूरा भएको जानकारी दिएको छ ।
हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र भाटी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
रानीमहल परिसरमा शुक्रबार भएको खेलमा आर्मी, एपीएफ, पुलिस र कर्णाली प्रदेशले अन्तिम चारमा स्थान बनाएका हुन् ।
पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन् ।
रानीमहल परिसरमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पालाई सोझो सेटमा हराए ।
पाल्पाको रानीमहल परिसरमा बिहीबार एक कार्यक्रमका बीच दिउँसो एक बजे प्रतियोगिताको औपचारिक उद्घाटन खेल हुनेछ ।
आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
नेपाल भलिबल संघले शुक्रबार खुल्ला छनोटबाट प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरिएको जनाएको छ ।