कीर्गिस्तानमाथि श्रीलंकाको जित
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
कप्तान अरुणाले फाइनल पुग्न नसके पनि टोलीको प्रदर्शनबाट खुशी रहेको बताईन् । उनले प्रतियोगितामा प्रदर्शन हेर्दा नेपालको स्तर बढेको दाबी गरिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजकस्तान विजयी भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भारत विजयी भएको हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले कजाकस्तानको सामना गर्नेछ ।
श्रीलंकाले बंगलादेशलाई २५-१६,२५-१५ र २५-७ ले हराएको हो । श्रीलंकाले अब पाँचौ स्थानको लागि किर्गिस्थानको सामना गर्नेछ ।
चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को जित निकाल्दै पुरुषतर्फ स्वर्ण जित्यो ।
किर्गिस्तानले माल्दिभ्सलाई २५-२०,२५-२० र २५-१५ ले हराएको हो । किर्गिस्तानले अब पाँचौ स्थानको लागि बिहिबार नै हुने श्रीलंका र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । पाँचौ स्थानका लागि शनिबार खेल हुनेछ ।
हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा उज्वेकिस्तानलाई हराउदै काजकिस्तान समूह 'बी' को विजेता बनेको हो ।
यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन् । यस खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।