बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
राष्ट्रिय पुरुष बिच भलिबल बैशाख अन्तिम साता

राष्ट्रिय पुरुष बिच भलिबल बैशाख अन्तिम साता

सन्जय मेमोरियल फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख २८ देखि ३० गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ८, २०८०
Read more →
नेपालसहित ७ टोलीले काभा नेसन्स लिग खेल्ने

नेपालसहित ७ टोलीले काभा नेसन्स लिग खेल्ने

नेपाल भलिबल संघले बुधबार किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ७, २०८०
Read more →
वालिङमा भलिबल प्रतियोगिता हुने

वालिङमा भलिबल प्रतियोगिता हुने

श्री मनकामना युवा क्लबको आयोजनामा हुने प्रतियोगिता बैशाख ८ देखि १२ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ५, २०८०
Read more →
पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

पुलिसलाई हराउँदै एपीएफ च्याम्पियन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफ  च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २, २०८०
Read more →
गण्डकीलाई हराउँदै आर्मी तेस्रो

गण्डकीलाई हराउँदै आर्मी तेस्रो

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २, २०८०
Read more →
पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १, २०८०
Read more →
आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार अर्को विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १, २०८०
Read more →
काभा महिला च्यालेन्ज कप : नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

काभा महिला च्यालेन्ज कप : नेपालको पहिलो प्रतिद्वन्दी किर्गिस्तान

खेल तालिका अनुसार समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा किर्गिस्तानको सामना गर्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३०, २०७९
Read more →
एपीएफ सेमिफाइनलमा

एपीएफ सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३०, २०७९
Read more →
राष्ट्रिय पुरुष भलिबल टिमका लागि खुल्ला छनोट हुने  

राष्ट्रिय पुरुष भलिबल टिमका लागि खुल्ला छनोट हुने  

संघले सामाजिक संजालबाट राष्ट्रिय टिमका लागि बैशाखमा खुल्ला छनोट गरिने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३०, २०७९
Read more →
आर्मी र पुलिस सेमिफाइनलमा

आर्मी र पुलिस सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
काभा महिला च्यालेन्ज कप : नेपाल समूह 'ए' मा

काभा महिला च्यालेन्ज कप : नेपाल समूह 'ए' मा

नेपाल भलिबल संघले मंगलबार प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 54 of 173Next