बुकी कप भलिबल मंसिरमा
बुधबार, ३१ श्रावण २०८०खेलपाटी संवाददाता

काठमाडौं । बुकी कप भलिबल प्रतियोगिता आगामी मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ ।
हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस प्रा.लिको आयोजनामा हुने प्रतियोगिता मंसिर १३ बाट २० गतेसम्म आयोजना हुनेछ ।
चलचित्र बुकी छायाँकनका लागि यो प्रतियोगिताको आयोजना हुदैछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख नगद प्राप्त गर्दा दोस्रो हुनेले २ लाख ५० हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु १ लाख २५ हजार प्राप्त गर्ने छ ।
प्रतियोगिताका सबै खेल गलकोट नगरपालीका ६ मजुवाफाँटमा हुनेछ ।
बुकी कप भलिबल मंसिरमा






-1773230362276.jpg&w=3840&q=75)



-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)