इरानसँग नेपालको हार
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार इरानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार बेहोरेको हो ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार इरानसँग पराजित हुँदै नेपालले लगातार तेस्रो हार बेहोरेको हो ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा सोमबार भएको खेलमा आयोजक किर्गिस्तानसँग ३-१ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले घरेलु टोलीको सामना गर्नेछ ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मंगोलियाले ३-१ को सेटमा हराएको हो ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले मंगोलियाको सामना गर्नेछ ।
काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी मंगोलिया परेको छ ।
नेपाल भलिबल संघका अनुसार टोली किर्गिस्तान पुगेको हो । नेपाली टोली शुक्रबार त्यस तर्फ प्रस्थान गरेको थियो । नेपाली टोलीलाई संघले बिहीबार नै बिदाइ गरेको थियो ।
नेपाल भलिबल संघले किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि सेटर हरिहजुरलाई कप्तान नियुक्त गरेको हो ।
नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् ।
नेपाल भलिबल संघले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको हो ।