शीर्ष स्थानमा रहँदै भारत सेमिफाइनलमा, फाइनल प्रवेश गर्न श्रीलंकासँग खेल्ने
उपाधि दाबेदार भारत शीर्ष स्थानमा रहँदै काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनल पुगेको छ।
उपाधि दाबेदार भारत शीर्ष स्थानमा रहँदै काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनल पुगेको छ।
काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा सोमबार घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन्।
घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा इरानसँग पराजित भएको छ।
काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
श्रीलंकाले काभा वुमन्स नेसन्स भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ।
काभा बिच भलिबल च्याम्पियनसिप विजेता नेपाली महिला टोली र उपविजेता पुरुष टोली स्वदेश फर्किएको छ।
काभा वुमन्स नेसन्स भलिबल लिगमा आइतबार घरेलु टोली नेपाल र इरान भिड्दैछन्।
नेपाली पुरुष टोलीले काभा बिच भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको छ।
नेपालको महिला टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमाचिपरिचित प्रतिद्वन्दी भारतलाई पराजित गरेको छ।
नेपाली पुरुष टोली काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
मनिषा चौधरी र कमला पुनको जोडी बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।