चन्द्रागिरी र गोकर्णेश्वर सेमिफाइनलमा
जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी समूह 'ए' बाट सेमिफाइनलमा पुगेको हो ।
जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार ललितपुर महानगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै चन्द्रागिरी समूह 'ए' बाट सेमिफाइनलमा पुगेको हो ।
आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटनमा उपाधि दाबेदार एपीएफ र टप्स भिड्ने भएका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा प्रतियोगिता पुस २४ गतेदेखि २६ गतेसम्म हुनेछ ।
मालेमा सोमबार भएको दोस्रो चरणको खेलमा गुडिसले सिटी स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भक्तपुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै चौतारा समूह 'ए' बाट क्वाटरफाइनलमा पुगेको हो ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ३ देखि १० गतेसम्म हुने जनाएको छ ।
संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सांसदहरूले भलिबललाई राष्ट्रिय खेलकाे मान्यता दिने निर्णय गरेका हुन् ।
आइतबार भएको फाइनलमा जुरे भूमि युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर मिलनले उपाधि जितेको हो ।
जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार किर्तिपुर नगरपालिकालाई ३-० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो ।
जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार पुरुषतर्फको खेलमा महालक्ष्मीले पनौती नगरपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै बुधबारबाट सुरु हुने प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो ।
अर्का नेपाली खेलाडी विकास गुरुङ रहेको टिम सिटी स्पोर्ट्स पुलिस क्लबसँग ३-० कै सेटमा पराजित भएको छ ।