• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
'जीवनभर एपीएफबाट खेल्छु'
गिता राई
मंगलबार, पुस २२, २०७६ गिता राई
'जीवनभर एपीएफबाट खेल्छु'

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य निरुता ठगुन्ना एपीएफ क्लबमा आबद्द भएकी छिन् ।

सशत्र प्रहरीको सिपाही पदमा जागिरे भएसँगै ओपन स्पाइकर निरुता एपीएफ क्लबमा आबद्द भएकी हुन् ।

लोक सेवा आयोगले सिपाही पदका लागि लिएको खुल्ला परिक्षामा पास हुँदै निरुता सशत्र प्रहरीको जागिरे भएकी हुन् । विभागको जागिरे भएसँगै राष्ट्रिय खेलाडी निरुता क्लबमा आबद्द भएकी हुन् ।

सशत्र प्रहरीको भलिबल कोअर्डिनेटर तथा इन्स्पेक्टर विजय केसीले निरुता विभागको जागिरे भएसँगै क्लबमा अनुबन्ध भएको खेलपाटीलाई जानकारी गराए ।

'निरुताले लोक सेवाको खुल्ला परिक्षाबाट सिपाहीमा नाम निकालेकी थिइन् । सशत्रको जागिरे भएपछि उनी क्लबमा आएकी हुन् । अब उनले एपीएफबाट खेल्ने छिन्,' विजयले भने ।

निरुताले बुधबार सुरु हुने होङ्गान्जी न्यू डायमण्ड महिला भलिबल प्रतियोगिताबाट एपीएफ क्लबमा डेब्यु गर्ने सम्भावना रहेको छ ।

निरुताले सशत्रमा जागिर गर्न परिवारबाट सहयोग मिलेको र जागिरको लागि आफुले नाम निकालेर एपीएफ क्लबमा आबद्द भएको बताईन् ।

'एपीएफमा जाँदा परिवारबाट सहयोग मिल्यो । त्यहिँबाट भलिबल खेल्न परिवारले सुझाव दिएको थियो,' निरुताले भनिन्, 'सिपाहीका लागि आवेदन खुलेको थियो र मैले पनि आवेदन दिएको थिए ।'

निरुता गत साताबाटै एपीएफको प्रशिक्षणमा सामेल भएकी थिइन् । निरुता एपीएफबाट खेल्न समेत निकै उत्साहित छिन् ।

नेपाली महिला भलिबलमा एकछत्र राज गरिरहेको एपीएफबाट जीवनभर खेल्ने निरुताको धोको छ ।

'एपीएफ धेरै राम्रो टिम हो । यो टिमबाट खेल्न पाउँदा धेरै उत्साहित छु । एपीएफमा हुँदा खुशी छु,' निरुताले भनिन्, 'अब जिन्दगीभर एपीएफबाट खेल्छु ।'

गत कात्तिकमा राष्ट्रिय टिममा डेब्यु गरेकी निरुता यस अघि अर्को विभागीय टिम आर्मीबाट खेल्ने गर्थिन् । तर, आर्मीको परिचर पदमा जागिरे निरुताले गत जेठमा घरायसी र व्यक्तिगत कारण देखाउदै राजिनामा दिएकी थिइन् ।

जेठमा आर्मी छाडेपछि निरुता पहिलो पटक घरेलु प्रतियोगिता खेल्ने तयारीमा छिन् । निरुताले पछिल्लो पटक शेरबहादुर खड्का मेमोरियल भलिबल प्रतियोगिता खेलेकी थिइन् । उनले प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद आर्मीबाटै खेलेकी थिइन् ।

घरेलु लिग नखेलेपनि निरुताले राष्ट्रिय टिमबाट भने खेल्दै आएकी थिइन् । नेपालले गत कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलको स्वर्ण जित्दा निरुता टिममा थिइन् ।

यस्तै घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जित्दा टिममा रहेकी थिइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP