आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
हेलम्बुलाई उपाधि

हेलम्बुलाई उपाधि

मेलम्चीमा बुधबार भएको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
उमेर समूहको भलिबल खै ?

उमेर समूहको भलिबल खै ?

लामो समयदेखि भलिबलमा सक्रिय उनी खेलकुदको नीति नियमबाट खुशी छैनन् । भलिबल विकास नसक्नुको एक मुख्य कारण नीति नियम भएको उनको ठम्याई छ ।

By गिता राईबुधबार, बैशाख ८, २०७८
Read more →
उद्घाटनमा न्यु डाईमण्ड र आर्मी भिड्ने

उद्घाटनमा न्यु डाईमण्ड र आर्मी भिड्ने

भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताको मंगलबार खेल तालिका सार्वजनिक गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ७, २०७८
Read more →
उपाधिका लागि हेलम्बु र चौतारा भिड्ने

उपाधिका लागि हेलम्बु र चौतारा भिड्ने

लिगका खेलहरुमा सम्पूुर्ण खेल जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा र चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ७, २०७८
Read more →
जिल्ला स्तरीय महिला भलिबल सुरु

जिल्ला स्तरीय महिला भलिबल सुरु

जिल्लाका पाँच पालिकाको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराउँदै हेलम्बु विजयी भएको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
रारा बुलबुलेलाई भलिबल संघको कारबाही

रारा बुलबुलेलाई भलिबल संघको कारबाही

सोमबार बसेको एनभिएको बैठकले रारा बुलबुलेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
सुनापाति गाउँपालिका अध्यक्ष कप हुने

सुनापाति गाउँपालिका अध्यक्ष कप हुने

रामेछापको सुनापाति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
महिला भलिबलका दुई स्टार

महिला भलिबलका दुई स्टार

नेपालको परिदृष्यमा भलिबल खेल मात्र हैन, खेलाडी पनि उत्तिकै लोकप्रिय र सफल छन् । महिला भलिबल खेलाडीले प्राप्त गरेको सफलतामा केही खेलाडीको योगदान विशेष छ । समकालिन नेपालको महिला भलिबलमा दुई खेलाडी अझ उत्कृष्ट छन् । ती दुई अनुहार सरस्वती चौधरी र प्रतिभा माली हुन् ।

By गिता राईसोमबार, बैशाख ६, २०७८
Read more →
चोटलाई जितेर फर्किएकी कामना

चोटलाई जितेर फर्किएकी कामना

एकातिर उपचारको तनाव । अर्कोतिर देश कोरोनाका कारण लकडाउनमा गयो । खेलकुदका सबै प्रतियोगिता स्थगित थिए । कामनाले त्यो समय उपचारमा दिन पाईन् ।

By गिता राईआइतबार, बैशाख ५, २०७८
Read more →
भलिबलमा सम्भावना बोकेका दुई अनुहार

भलिबलमा सम्भावना बोकेका दुई अनुहार

भविष्य सुनिश्चत गर्ने आशमा खेलाडी पनि विभागमा आबद्ध भैहाल्छन् । केही अपवाद बाहेक विभागीय टिम भन्दा बाहिर राम्रा खेलाडी देख्न गाह्रै हुन्छ ।

By गिता राईबिहिबार, बैशाख २, २०७८
Read more →
भोटेकोशीमा भलिबल प्रतियोगिता हुने

भोटेकोशीमा भलिबल प्रतियोगिता हुने

प्रतियोगिताको विजेता टोलीले तीन लाख तथा उपविजेताले दुई लाख पुरस्कार रकम प्राप्त गर्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
वर्ष समिक्षा : आकार खोज्दै भलिबल

वर्ष समिक्षा : आकार खोज्दै भलिबल

नेपाल भलिबल संघको संरचना र व्यवस्थापकीय थुप्रै कमजोरी छन् । देशका ७७ वटै जिल्ला सदस्य रहेपनि अधिकांश निष्कृय छन् । भलिबल खेलको प्राविधिक र ग्रासरुटको विकासमा संघले योजना बनाउन सकेको छैन ।

By गिता राईमंगलबार, चैत ३१, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 100 of 173Next