शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी

भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी

भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।

By नमीन ढकालशुक्रबार, जेठ १४, २०७८
Read more →
एसियन च्याम्पियनसिप : महिला भलिबल टिमको तयारी खै  ?

एसियन च्याम्पियनसिप : महिला भलिबल टिमको तयारी खै ?

एसियाको वेष्ट जोन र इष्ट जोनबाट कुनै पनि राष्ट्रले सहभागिताको लागि दाबी नगरेपछि नेपालले सेन्ट्रल जोनबाट च्याम्पियनसिप खेल्ने अवसर पाएको हो ।

By नमीन ढकालमंगलबार, जेठ ११, २०७८
Read more →
भलिबल दिवस आज, औपचारिक कार्यक्रम नहुने

भलिबल दिवस आज, औपचारिक कार्यक्रम नहुने

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा नेपाल भलिबल संघले दिवस मनाउन सुरु गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ८, २०७८
Read more →
एसियन भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

एसियन भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २१ सम्म सञ्चालन हुने एसियन भलिबल महासंघ (एभीसी)ले जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २, २०७८
Read more →
भलिबल गतिविधि बन्द गर्ने एनभीएको निर्णय

भलिबल गतिविधि बन्द गर्ने एनभीएको निर्णय

भलिबल संघले शनिबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्यनजर गर्दै केहि समयका लागि सम्पूर्ण भलिबल गतिविधि स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १८, २०७८
Read more →
अरुणा, कोपिला र बिनिता सम्मानित

अरुणा, कोपिला र बिनिता सम्मानित

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापनपछि उनीहरु सम्मानित भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ११, २०७८
Read more →
सरस्वती अध्यक्ष कप भलिबलमा सर्वोत्कृष्ट

सरस्वती अध्यक्ष कप भलिबलमा सर्वोत्कृष्ट

शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती सर्वोत्कृष्ट बनेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ११, २०७८
Read more →
न्यु डायमण्डलाई हराउँदै एपीएफलाई उपाधि

न्यु डायमण्डलाई हराउँदै एपीएफलाई उपाधि

फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

By गिता राईशनिबार, बैशाख ११, २०७८
Read more →
पुलिसलाई हराउँदै आर्मी तेस्रो

पुलिसलाई हराउँदै आर्मी तेस्रो

सिन्धुपाल्चोकको भोटेकोशीमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ११, २०७८
Read more →
फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्दै

फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्दै

सिन्धुपाल्चोकको भोटेकोशीमा जारी प्रतियोगिताको फाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख ११, २०७८
Read more →
फाइनलमा एपीएफ र न्यु डायमण्ड भिड्ने

फाइनलमा एपीएफ र न्यु डायमण्ड भिड्ने

अब एपीएफले उपाधिका लागि न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग खेल्नेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १०, २०७८
Read more →
पुलिसलाई स्तब्ध पार्दै न्यु डायमण्ड फाइनलमा

पुलिसलाई स्तब्ध पार्दै न्यु डायमण्ड फाइनलमा

सिन्धुपाल्चोकको भोटेकोशीमा शुक्रबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १०, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 99 of 173Next