रेश्मासहित बन्द प्रशिक्षणबाट ५ खेलाडी बाहिरिए
नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ ।
नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ ।
प्रदेश तीनको रातो टोलीले चितवनको कर्पाकेली युवा क्लबलाई २५–१७,२५–१८ ले हरायो ।
पहिलो दिन भएको खेलमा प्रदेश नं १ रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।
पाँचदिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।
अछामको रिडिकोटमा जन्मिएका शाहले २०५२ सालमा भारतमा भएको सातौं दक्षिण एसियाली खेलकुदबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार नगद ५० हजारसहित सम्मानित गरेको हो ।
एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि प्रशिक्षक एबिङ नेपाल आएका हुन् ।
सेन्ट्रल जोनको प्रशिक्षण दौरान संचारकर्मीसँग कुरा गर्दै स्पाइकर प्रतिभाले साविक विजेता नेपाललाई उपाधि रक्षाको लागि चुनौती रहेकी बताएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको आइतबारबाट सुरु भएको अभ्यासका क्रममा प्रशिक्षक भट्टले राष्ट्रलाई स्वर्ण पदक दिलाउने योजनाका साथ अघि बढ्ने बताए ।
सेन्ट्रल जोनको प्रशिक्षणअघि आइतबार संचारकर्मीसँग कुरा गर्दै कप्तान अरुणाले टिमको लक्ष्य उपाधि जित्ने रहेको बताएकी हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिला भलिबल टोलीको प्रशिक्षण आज आइतबारबाट सुरु भएको हो ।