पहिलो हाफमा नेपाल १-० ले पछाडी
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिद नेपाल १-० ले पछि परेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिद नेपाल १-० ले पछि परेको छ ।
पोखरा रंगशालामा जारी खेलमा नेपाल १-० ले पछि परेको छ ।
करिब तीन महिना भन्दा लामो समय देखि बन्द प्रशिक्षणमा रहेको नेपाली महिला टिमको लक्ष्य भने ठुलै थियो, अर्थात विजेता बन्दै स्वर्ण जित्ने ।
मुख्य प्रशिक्षक हरी खड्काले भारतविरुद्व खेल्ने सुरुवाती प्लेईङ सेटको घोषणा गरेका छन् ।
नेपालको पुरुष टिम थ्री बाइ थ्री बास्केटबलमा फाइनल नजिक पुगेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार माल्दिभ्सले नेपाललाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत आज (सोमबार) भिड्दैछन् ।
सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा आइतबार भएको एकल स्पर्धा फाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै तयब र तान्भीले स्वर्ण जितेका हुन् ।
बाँकी दुई इभेन्टको फाइनलमा पनि भारतकै खेलाडी रहेका कारण टेनिसमा भारतले क्लीन स्वीप गरेको छ ।
यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन् ।