पहिलो हाफमा नेपाल १-० ले पछाडी
सोमबार, २३ मंसिर २०७६खेलपाटी संवाददाता

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिद नेपाल १-० ले पछि परेको छ । खेलको १७ औं बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।
आज दुवै टिम स्वर्ण जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।






-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)


-1766305902285.jpeg&w=3840&q=75)
