भारतविरुद्ध नेपाल १-० ले पछि
सोमबार, २३ मंसिर २०७६खेलपाटी संवाददाता

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पोखरा रंगशालामा जारी खेलमा नेपाल १-० ले पछि परेको छ । खेलको १७ औं बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।
आज दुवै टिम स्वर्ण जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।






-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)




