गौरिकालाई कीर्तिमानी चौंथो स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छिन् ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार टिशाले २ सय मिटर मिड्लेमा कास्य जितेकी हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जितेका छन् ।
सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो ।
सोमबार भएको फाइनलमा श्रीलंकाको यू-२३ टिमलाई पराजित गर्दै बंगलादेश यू-२३ टिमले स्वर्ण जितेको हो ।
१० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ ।
महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भईन् ।
पोखरा रंगशालामा जारी खेलमा नेपाल २-० ले पछि परेको छ ।
त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा सोमबार भएको फाइनलमा भारतसंग पराजित हुँदै नेपाल रजतमा समेटिएको हो ।