डेनमार्क र अष्ट्रेलियाको बराबरी, नकआउट चरण पुग्ने दुवैको सम्भावना कायम
डेनमार्क १ - १ अष्ट्रेलिया
By खेलपाटी संवाददाताबिहिबार, असार ७, २०७५
विश्वककप फुटबलमा अहिले डेनमार्क र अष्टे«लियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
विश्वकप फुटबलमा अहिले डेनमार्क र अष्ट्रेलियाबीचको पहिलो हाफको खेल चलिरहेको छ ।
फ्रान्स र पेरुबीचको खेल समूह चरणको खेलको रुपमा मात्र रहने छैन । सम्भवत, यो खेलपछि समूह 'सी' को नकआउट चरण पुग्ने टोलीको तय हुनेछ ।
विश्वकपको पहिलो खेलमा पेरुविरुद्ध जित निकालेपछि डिफेन्डर जोनास डेनमार्क गएका हुन् । २५ बर्षिय डिफेन्डर जोनासकी श्रीमती ट्रिनेले यसै साता छोरीलाई जन्म दिएकी थिइन् ।
फर्नान्डो सान्तोसले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको 'पोर्ट रक्सी' सँग तुलना गरेका छन् ।
फिफा विश्वकप फुटबलको लागि रुसमा रहेका इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटको हात मर्किएको छ ।