विश्वकप आज कति खेल ? कुन राष्ट्र मैदान उत्रदै ? खेल कुन समयमा ?
विश्वकपमा आज ३ खेल
विश्वकपमा आज समूह 'ई' को दुई खेल र समूह 'डी' को एक खेल हुँदैछ ।
By खेलपाटी संवाददाताशुक्रबार, असार ८, २०७५
विश्वकपमा आज समूह 'ई' को दुई खेल र समूह 'डी' को एक खेल हुँदैछ ।
समुह चरणको दोस्रो खेलमा क्रोयसियासंग ३–० गोल अन्तरले पराजित भएसंगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो ।
समु्ह चरणको दोस्रो खेलमा दुई पटकका विश्व विजेता अर्जेन्टिना क्रोयसियासंग ३–० ले पराजित भएको हो ।
दुवै टोलीको लक्ष्य ३ अंक जोड्नु रहेको छ ।
जर्ज साम्पोलीको टिम अर्जेन्टिनाले पहिलो खेलमा आईसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । क्रोएसियाले भने नाइजेरियालाई २–० ले हराएको थियो ।
खेलको ३४ औं मिनेटमा एमबाप्पेले निर्णायक गोल गरेका हुन् । एमबाप्पेको राष्ट्रिय टोलीका लागि १६ खेलमा चौथो गोल हो ।
एकाटेरीङवर्ग एरिनामा फ्रान्स र पुरु महत्वपूर्ण ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।