नेयमार र काउटिन्होको गोलमा ब्राजिलको जित
बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयमा काउटिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।
बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयमा काउटिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।
पाएको मौका सदुपयोग गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेका हुन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा पौने सात बजे दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा पौने सात बजे दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
दुई टोलीबीचको खेलमा मुख्य त् फिलिपे कौटिन्हो र जोहन भेनेगास चर्चामा रहने छन् ।
अर्जेन्टिनाका पुर्व गोलकिपर जेर्मन बुर्गोससँगको कुराकानीमा रोनाल्डो उत्कृष्ट रहेको बताएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
यस्तो अवस्थामा अब के भयो भने अर्जेन्टिना दोस्रो चरण पुग्न सक्ला त ? यी हुन तीन सम्भावना । यी तीनवाहेक अन्य अवस्थामा अर्जेन्टिना विश्वकपको पहिलो चरणबाटै बाहिरिनेछ ।
टेलिग्राफले राष्ट्रिय धुन बज्नुअघि मेस्सीले असामान्य व्यवहार देखाएको समचार लेखेको छ ।
पहिलो खेलमा सर्वियोले कोस्टारिकालाई हराउदै तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । तर स्विटजरल्याण्ड ब्राजिलसंग पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।
मुख्य त, अफ्रिकी मुलुक नाइजेरिया र सानो युरोपेली राष्ट्र आइसल्याण्डबीच मैदान उत्रदा यस्तै हुनेछ ।
समुहको पहिलो भेटमा स्विटजरल्याण्डसंगको बराबरीले ब्राजिललाई निराश बनाएको छ । कोस्टारिकाविरुद्धको खेलमा जित निकाल्दै विश्वकप यात्रालाई सहज बनाउने अवसर उसका अगाडी छ ।