गल्ती सुधार गर्ने जर्मनीको बाचा, स्वीडेनको आखाँ नकआउटमा
विश्वकपको उपाधि रक्षाको अभियान सहित मैदान उत्रिएको जर्मनी पहिलो खेलमै पराजित भएपछि धेरैले मानेका छन्, अब विश्वकपमा कुनैपनि नजिता दोहोरिन सक्छ ।
विश्वकपको उपाधि रक्षाको अभियान सहित मैदान उत्रिएको जर्मनी पहिलो खेलमै पराजित भएपछि धेरैले मानेका छन्, अब विश्वकपमा कुनैपनि नजिता दोहोरिन सक्छ ।
रुस विश्वकपको समूह चरणको खेलहरु नसकिदै गोल्डेन बुट कसले जित्छ ? भनेर बजारमा अड्कलबाजी सुरु भएको छ ।
टोटनह्यामका २२ बर्षीय मिडफिल्डर अलीले गत सोमबार ट्युनिसियाविरुद्धको खेलमा चोट बोकेका थिए ।
विश्वकपमा आज समूह 'एफ' को दुई खेल र समूह 'जी' को एक खेल हुँदैछ ।
स्विजरल्याण्डको जितमा ग्रानिट जाका र जाड्रन साकिरीले एक एक गोल गरे । सर्बियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल गरे ।
नाइजेरियाको जितमा दुवै गोल अहमेद मुसाले गरे । आइसल्याण्डका गिल्फी सिगार्डसनले पेनाल्टीमा गोल गर्न सकेनन् ।
दोस्रो हाफको सुरुवातमै नाइजेरियाले अग्रता बनाएको हो ।नाइजेरियाका अहमेद मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
बल पोजिसनमा आइसल्याण्डले पकड बनाए पनि गोल गर्न सफल भएका छन् ।
फिफा विश्वकप फुटबल अन्तर्गत अहिले समूह डी बाट नाइजेरिया र आइसल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयमा फिलिपे काउटिन्हो र नेयमारले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए ।