भारतको मुस्सोरीमा केटीएम सिटीको नयाँ आउटलेट
केटीएम सिटीले भारतको मुस्सोरीमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
केटीएम सिटीले भारतको मुस्सोरीमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
केटीएम सिटीले भारतको मनालीमा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ ।
विजेता दुई ग्राहकले मे ५ देखि मे १० सम्म लण्डन पुगेर वेस्ट ह्याम र म्यानचेस्टर युनाईटेडको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेका हुन् ।
भाटभटेनी सुपर मार्केटको ‘स्कोर विग विथ टी १०’ योजना अन्तर्गत चार जना ग्राहकले भारतमा गएर आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेको भाटभटेनी होल्डिङ्सले जनाएको छ ।
केटीएम सिटीको वेव साईट र एफमार्फत सामान खरिद गर्दा अतिरिक्त छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
केटीएम सिटीले कलंकीको हिमालयन कम्प्लेक्समा नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
केटीएम सिटीले टिकाथली मोदी चोकस्थित बिग मार्ट नजिक नयाँ आउटलेट सञ्चालनमा आएको जनाएको छ ।
केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन् ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको दक्षिण ढोकामा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।
उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डीङ्स कम्पनीले आइतबार लक्की 'ड्र' को आयोजना गर्दै दुई भाग्यशाली विजेताको घोषणा गरेको हो ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको सिफलमा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।