बंगलादेशमा हुने बीकेएसपी कप एथलेटिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
सर्वाधिक ३९ स्वर्ण पदक रहेको एथलेटिक्समा १९ स्वर्ण जित्दै आर्मी टिम च्याम्पियन बनेको हो ।
सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको पुरुषतर्फ सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारसम्मलित आर्मीले ३ मिनेट १८.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेको हो ।
४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा बिहीबार एपीएफ क्लबमा आबद्द दाजुभाईले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामा बिहीबार गोपीले स्वर्ण पदक जितेका हुन् ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् ।
पोखरा रंगशालामा महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, ज्यरानी थारु र निर्मला थापा सम्मलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।
पोखरा रंगशालामा बुधबार भएको दौडमा फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।