नवौं राष्ट्रिय : ५ हजार मिटरमा सन्तोषीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।
म्याराथन प्रतियोगितामा दौडिरहेको बेला मंगलबार पुष्पा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।
पोखरा रंगशालामा पुरुषतर्फ सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
उसो त कर्णाली प्रदेशका दुर्गाबहादुर बुढा आफु दौडिनकै लागि जन्मिएको बताउँछन् । उनकै भाषामा भन्नुपर्दा एथ्लेटिक्स नसा नसामा बगेको छ । उनी जुन भुगोलबाट आउँछन्, त्यो क्षेत्र आफैमा धावकहरुको भूमि हो ।
मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् ।
बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिमले सहभागीता खारेजीको माग गरेका छन् ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएको नेपाल एथलेटिक्स संघले सरस्वतीको स्वर्णलाई राष्ट्रिय कीर्तिमानको रुपमा मान्यता दिएको छ । तर सोही राष्ट्रिय कीर्तिमान विवादको घेरामा परेको छ ।
नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटरमा दिपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा १०.५६ सेकेन्ड पार्कीले स्वर्ण पदक जितेका हुन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले १२.१३ सेकेन्डको राष्ट्रिय कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेकी हुन् ।