तेक्वान्दोमा नेपालकी सिनालाई स्वर्ण
तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् ।
तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण पदक जितेकी छिन् ।
तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधामा स्वर्ण पदक दिलाएका हुन् ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार ज्ञानकुञ्ज स्कुलले आइतबार ग्रेडिङको आयोजना गरेको हो ।
प्रतियोगितामा भारत टिम च्याम्पियन बनेको प्रतियोगिताको प्राविधिक सल्लाहकार तथा नेपाली टिमका प्रशिक्षक दिनेश शर्माले बताए ।
नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने कार्यक्रममा अन्जु रावत, बासुदेव भट्ट, अन्जना शिवाकोटी, निर्मला गुरुङ, दिलमाया गुरुङ र गणेश गुरुङ रहेका छन् ।
सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा एडमन्टनमा रहेको हिमालयन तेक्वान्दोले १५ स्वर्ण, १४ रजत र १९ काँस्य गरि ४८ पदक जित्न सफल भएको हो ।
थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा निर्णायकको समेत भुमिका निर्वाह खड्का उत्कृष्ट निर्णायक समेत घोषित भएको बताइएको छ ।
प्रतियोगितामा नेपालले १ रजत र ५ कास्यसहित कुल ६ पदक जितेको नेपाली टिमका प्रशिक्षक संगीना बैद्यले जानकारी गराईन् ।
नेपालका एक पुरुष र २ महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
आयोजक ज्योति एभरेस्ट तेक्वान्दोले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप बैशाख १९ र २० गते अमेरिकामा आयोजना हुने जनाएको छ ।