गौरिका हिट चरणबाट बाहिरिईन्
ग्वाङझुमा मंगलबार भएको २ सय मिटर फ्रिस्टायलमा गौरिकाले हिट चरणमा २ मिनेट १३ सेकेण्डको समय निकालिन ।
ग्वाङझुमा मंगलबार भएको २ सय मिटर फ्रिस्टायलमा गौरिकाले हिट चरणमा २ मिनेट १३ सेकेण्डको समय निकालिन ।
अब सुभमले ५० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
बिजयी टिमलाई नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले ट्रफी प्रदान गरेका थिए ।
२०६६ सालमा तत्कालिन खेलकुद मन्त्री गणेश नेपालीले शिलन्यास गरेको पौडी पोखरीमा शुक्रबार जिल्ला स्तीय प्रतियोगिता आयोजना गर्दै सञ्चालनमा ल्याईएको हो ।
नेपाल पौडी संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै च्याम्पियनसिपमा २/२ महिला र पुरुष गरि ४ खेलाडीले सहभागीता जनाउने जानकारी गराएको हो ।
बुधबार सम्पन्न पौडीमा गौरिकाले अन्तिम दिन ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण जित्दै व्यक्तिगत १२ स्वर्ण हात पारेकी हुन् ।
नेपालगञ्जमा मंगलबार गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
नेपालगञ्जमा आईतबार सुरु प्रतियोगिताको पहिलो दिन कान्छी ओलम्पियन गौरिकाले महिला ८ सय मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी हुन् ।
राखेप प्रेस सल्लाहाकार रोहित दाहालले पौडीका प्रारम्भिक चरणका खेलहरु नेपालगञ्जमै रहेको सिग्नेट होटलको पौडी पोखरीमा हुने बताए ।
महिलामा काठमाडौंका लुमना शाक्य, राभ्या श्रेष्ठ, अनु सियाना पन्त, शिलादेवी गुरुङ र आयुक्ति थापा तथा ललितपुरका रोसा न्यौपाने, शिक्षा श्रेष्ठ र जरिया महर्जन छानिए ।