अबिरल र सुप्रिया आठौंका लागि छनोट
भण्डारी १०० मिटर बटरफ्लाईमा दोश्रो र ५० मिटर फ्रिस्टायलमा तेश्रो भएका थिए ।
भण्डारी १०० मिटर बटरफ्लाईमा दोश्रो र ५० मिटर फ्रिस्टायलमा तेश्रो भएका थिए ।
पौडीमा बागलुङका दाजुभाई सागर र किरण नायक आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट छनोट भएका छन् ।
ग्वाङजाओमा आगामी मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपालका ४ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने भएका हुन् ।
नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने फिना वल्र्ड कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेका हुन् ।
नेपाल पौडी संघको आयोजनामा फेवातालस्थित बाराही घाटमा भएको प्रतियोगितामा कास्कीका ६, बिदेशी ५, महिला १० गरि कुल ४० जनाको सहभागिता रहेको थियो ।
बिहिबार ५० मिटर फ्रि स्टायल तर्फ १७ बर्ष उमेर समूहमा नायकले ३२.३८ सेकेन्डमा र पोखरेलले ३४.७५ सेकेन्डमा दुरी पुरा गर्दै स्वण जितेका हुन् ।
फेवातालस्थित तालबाराहीमा हुने प्रतियोगितामा ओलम्पियन खेलाडी शिरिष गुरुङ्ग लगायतको उपस्थिती रहने भएको छ ।
पौडीका लागि भनेर ललितपुरको सातदोबाटोमा एक मात्र अन्तराष्ट्रिस्तरको पौडी पोखरी छ । त्यो पनि अहिले राम्रोसंग चलेको छैन । कहिले पानी, कहिले पोखरीको समस्याले पौडी पोखरी राम्रोसंग सञ्चालनमा आउन सकेको छैन् ।
नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको लिंकनले ४९ अंक र तेश्रो भएको राजश्री गुरुकुलले ३७ अंक हात पार्यो ।
पौडीमा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, चारै खेलाडी हिट चरण पार गर्न सकेनन् ।
जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरेकी गौरिका कीर्तिमान बनाउन चुकेकी हुन् ।
जकार्ता एक्वाटिक सेन्टरमा हिट २ मा प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् ।