गौरिका र एलेक्सको राष्ट्रिय कीर्तिमान
महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाईन् ।
महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाईन् ।
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा बिहिबार नेपालका एलेक्जेन्डर शाह र डुवना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
नेपाल बक्सिङ संघको निमन्त्रणामा उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव आज (बिहिबार) नेपाल आएका हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित आयोजककै पौडी पोखरीमा हुने छ ।
प्रतियोगितामा विभिन्न ६५ विद्यालयका ३ सय २७ खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन् ।
सागका लागि छनोटको रुपमा रहेको नवौं एनएसए कप पौडी प्रतियोगिता भदौ २४ र २५ गते हुने नेपाल पौडी संघले जनाएको छ ।
प्रतियोगितामा लिङकन स्कलका छात्रा तर्फ ईसावेल मर्फी र छात्र तर्फ आदित्या सूर्या उत्कृष्ट खेलाडी घोषित भए ।
महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाइरहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
ग्वाङझुमा बिहिबार भएको महिला १ सय मिटर फ्रिस्टायलमा गौरिकाले हिट चरणमा १ मिनेट ६२ सेकेण्डको समय निकालिन ।