प्रतिबन्धविरुद्ध पौडीवाज सनको अपील
चिनियाँ पौडीवाच सनले स्विजरल्याण्डको सर्वोच्च अदालतमा अपील गरेका हुन् ।
चिनियाँ पौडीवाच सनले स्विजरल्याण्डको सर्वोच्च अदालतमा अपील गरेका हुन् ।
गत मंसिरमा सम्पन्न सागमा ४ स्वर्णसहित कुल ९ पदक जितेकी गौरिकाले सरकारबाट सर्वाधिक धेरै ६२ लाख नगद पुरस्कार पाउने भएकी छिन्।
दक्ष निर्णायक जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तीन दिनसम्म संचालन भएको क्लिनिक शुक्रबार सकिएको हो ।
उनले यस बर्ष नयाँ प्रशिक्षक राखेर अभ्यास गरेको बताउँदै ४ स्वर्ण आउने बिषय आफुलाई थाहा नभएको बताईन् ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा सोमबार टिशाले २ सय मिटर मिड्लेमा कास्य जितेकी हुन् ।
१३ औं साग अन्तर्गत आइतबार ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै कीर्तिमान बनाएपछि गौरिकाले आफ्नोसहित अन्य महिला खेलाडीको प्रदर्शन अन्य महिला खेलाडीलाई प्रेणित गर्ने बताईन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले रजत पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार शाहले ५० मिटर ब्रेष्ट स्ट्रोकको हिट चरणमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।