तोकुशिमा पुगे ओलम्पिक खेल्ने नेपाली पौडी टोली
ओलम्पिक खेल्ने दुई खेलाडी र एक प्रशिक्षक गरि तीन सदस्सीय नेपाली टोली तोकुशिमा पुगेका हुन् । नेपाली टोलीलाई आयोजक टोलीले स्वागत गरेका थिए ।
ओलम्पिक खेल्ने दुई खेलाडी र एक प्रशिक्षक गरि तीन सदस्सीय नेपाली टोली तोकुशिमा पुगेका हुन् । नेपाली टोलीलाई आयोजक टोलीले स्वागत गरेका थिए ।
गौरिका सिंह भने बेलायतबाटै जापान आउने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । टोकियो ओलम्पिकमा पौडीबाट एलेक्स र गौरिकाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
नेपाल ओलम्पिक कमिटिले एलेक्स र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान जाने जनाएको छ ।
नागार्जुन सानोभर्याङमा रहेको स्वस्तिश्री गुरुकुल गत वर्षबाट संचालनमा आएको हो ।
स्वस्तिश्री गुरुकुलले बिहीबार पत्रकार सम्मेलन गर्दै हिटीङ सिस्टम (तातोपानीयुक्त) पौडी पोखरी निर्माण गरिएको जनाएको छ ।
विराज श्रेष्ठ र मन्दिर रानाको लगानीमा रहेको हार्दिक फिटनेसले मंगलबारबाट स्वीमिङ पुल संचालनमा ल्याएको हो ।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।
राष्ट्रिय खेलकुद परिषदमा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो ।
प्रशिक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण विधी र पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले शनिबारबाट कोर्स संचालन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।
दुई दिनसम्म संचालन हुने अनलाईन कोर्समा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गरिने छ ।
विश्वमा फैलिएको कोरोना भाईरसको महामारीको कारण दुबईमा तय भएको विश्व च्याम्पियनसिप स्थगित गरिएको हो ।