आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
बागमती प्रदेश खेलकुद आजबाट

बागमती प्रदेश खेलकुद आजबाट

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार विशेष कार्यक्रमकाबीच १५ दिने  प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
बागमती प्रदेश खेलकुद भोलिबाट 

बागमती प्रदेश खेलकुद भोलिबाट 

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
खेलकुद मन्त्री गहतराज र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

खेलकुद मन्त्री गहतराज र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

मन्त्री गहतराजले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उनकै  कार्यालयमा भेट गरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
नवौं राष्ट्रिय खेलकुद जेठमा–खेलकुदमन्त्री गहतराज

नवौं राष्ट्रिय खेलकुद जेठमा–खेलकुदमन्त्री गहतराज

पोखरा रंगशालाको निरिक्षणका क्रममा बिहीबार पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री गहतराजले बैशाखमा स्थानीय तहको निर्वाचन भएकाले जेठको पहिलो वा दोस्रो हप्तामा नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने बताएका हुन् ।

By नारायण क्षेत्रीबिहिबार, फागुन २६, २०७८
Read more →
सदस्य सचिवको सुनुवाई फेरि सर्यो

सदस्य सचिवको सुनुवाई फेरि सर्यो

सदस्य सचिव सम्बन्धि विचाराधिन रहेको रिटको सुनुवाई गर्न न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा आइतबार पेसी तोकिएको थियो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?

कस्ता छन् त पिपल्स च्वाइस विधाका खेलाडी ?

मनोनयनमा सन्तोषी श्रेष्ठ, एन्जिला तुम्बापो सुब्बा, एलिना महर्जन, कुशल भुर्तेल र प्रिन्स दाहाल रहेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
एनएसजेएफ र ईसेवाबीच सम्झौता

एनएसजेएफ र ईसेवाबीच सम्झौता

एनएसजेएफले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ का लागि विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग सहकार्य गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
नेकोस प्रदेश एक अध्यक्षमा राजकुमार

नेकोस प्रदेश एक अध्यक्षमा राजकुमार

राजकुमारको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
बागमती प्रदेश खेलकुद – हेटौडामा उद्घाटन, काभ्रेमा समापन

बागमती प्रदेश खेलकुद – हेटौडामा उद्घाटन, काभ्रेमा समापन

बागमती प्रदेश स्तरीय खेलुकद प्रतियोगिता फागुन २८ गते सुरु भएर चैत १२ गते समापन हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २०, २०७८
Read more →
खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशन चैतमा

खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशन चैतमा

खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था खेलकुद पत्रकार मञ्चले महिला, आदिवासी जनजाति र दलितको सहभागिता सुनिश्चित गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १९, २०७८
Read more →
नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा थापा

नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा थापा

वीरेन्द्रनगरमा बुधबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 99 of 202Next