बैठकमा विभिन्न एजेण्डामा छलफल हुने बताईएको छ ।
एन्टी डोपिङ सम्बन्धी १७ औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुन दुबईमा रहेका नेपाली टोलीले विभिन्न संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेका हुन् ।
नेपालको तर्फबाट सहभागी भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिएका थिए ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा सोमबार बसेको बैठकले अवार्डको घोषणा गर्दै स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ ।
आइतबार सर्वोच्चले सुनुवाईलाई स्थगित पेशीको सूचीमा राखेको छ ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पियन बैकुण्ठ मानन्धरलाई ओलम्पिक ट्रर्च हस्तान्तर गरे पछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन भएको हो ।
समितिको उपाध्यक्षमा केशब भट्ट र सरोज चौधरी, महासचिवमा पदम बिक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिवमा श्रीराम चौधरी रहेका छन्।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार विशेष कार्यक्रमकाबीच १५ दिने प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।
हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि १५ दिने प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ ।
मन्त्री गहतराजले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उनकै कार्यालयमा भेट गरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल गरेका हुन् ।