तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा दाहाल
यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।
यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।
केन्द्रीय कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बेलुन उडाएर वार्षिकोत्सवको शुभारम्भ गरे ।
एएफसीले एसियन कप छनोट अन्तर्गत जुन १४ इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री गहतराजले जानकारी दिए ।
कर्णाली प्रदेशको शुक्रबार सम्पन्न बैठकले नवौं राष्ट्रिय खेलकुदमा पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जानकारी गराएको हो ।
आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी र सम्पन कार्यको विवरण सार्वजनिक गरेको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीप्यानले अवार्ड कार्यक्रमको मिति तय गरेको हो ।
प्रारम्भिक मस्यौदा निर्माणका लागि प्रदेश सरकारले खेल बिज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बिज्ञ समिति गठन गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।
सर्वोच्च अदालतद्धारा प्रशासनीक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयको पुनर्विचार गर्न अनुरोध गरेको हो ।