एन्फा र एनएसएलबीच आठ वर्षको सम्झौता
एन्फाले मंगलबार एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिसँग आठ वर्षको सम्झौता गरेको हो ।
एन्फाले मंगलबार एनएसएल आयोजक नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिसँग आठ वर्षको सम्झौता गरेको हो ।
उपाध्यक्षमा मनोनित खड्का धम्बोझी क्लबको नेतृत्वमा छन् । उनको नेतृत्वमा धम्बोझी क्लबले एन्फा प्रेसिडेन्ट कपमा उप–विजेता बन्दै राष्ट्रिय लिग फुटबलका लागि छनोट हुन सफल भएको थियो ।
कलेजो प्रत्यारोपणका लागि भारतमा उपचाररत सिंहको जिवन रक्षाका लागि तेक्वान्दो सम्बद्ध खेलाडी तथा संस्थाले शेरबहादुर सिंह बचाउ अभियान सुरु गरेका हुन् ।
ढाकामा मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने पाँचौं संस्करणको प्रतियोगितामा सहभागीता जनाउन नेपालको एथलेटिक्स टिम बंगलादेश प्रस्थान गरको हो ।
एसिया रग्बी यू-१८ सेभेन्स च्याम्पियनसिपको उदघाटन गर्दै दाहाललेसो कुरा बताएका हुन्। दाहालले आफु पूर्व खेलाडी भएको कारण सबै खेल प्रति विशेष रहेको बताए ।
महासचिव किरण राईले ए डिभिजनका १४ क्लबलाई पत्र लेख्दै पुस ७ गतेभित्र टिम दर्ता गर्न र पहिलो किस्ता वापतको तयारी खर्च लैजान भनेका छन् ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले युनाईटेड अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।
भैरहवामा बुधबार भएको जिल्ला समन्वय समिति रुपन्देहीको छैटौं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिबेशनको अवसरमा एनसीएसएस रुपन्देहीले गौचनलाई नगद १० हजारसहित सम्मान गरेको हो ।
एन्फाले बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई आर्थिक सहयोगको मागसहित पत्र बुझाएको छ ।
संघका पदाधिकारीले बुधबार एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई भेट गरि घरेलु लिग सञ्चालनको वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, महासचिव रोशन श्रेष्ठसहितको टोली खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने अभिमुखीकरण तालिम आयोजना गरिएको हो ।