• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
आज ओलम्पिक दिवस मनाइँदै
आज ओलम्पिक दिवस मनाइँदै नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ ।
खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय 
खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने एन्फाको निर्णय  बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई स सम्मान फिर्ता बोलाउने निर्णय गरेको हो । 
एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त
एन्फा महासचिवमा राई र कोषाध्यक्षमा जोशी नियुक्त एन्फाको नयाँ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिव नियुक्त गरेको हो ।
एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ 
एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले पदको शपथ लिएका हुन् । 
एन्फाका नवनिर्वाचित कार्यसमितिको सपथ आज
एन्फाका नवनिर्वाचित कार्यसमितिको सपथ आज एन्फाले नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार साँझ ५ बजे एन्फा कप्लेक्समा हुने जानकारी गराएको हो ।
ओलम्पियनहरुबीच पुनर्मिलन
ओलम्पियनहरुबीच पुनर्मिलन नेपाल ओलम्पियन संघले आयोजना गरेको विशेष कार्यक्रममा नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुबीच पुनर्मिलन भएको हो ।
शेर्पा समूहको नेतृत्व कुमारले गर्ने 
शेर्पा समूहको नेतृत्व कुमारले गर्ने  निर्वाचितमा पराजित भएपछि शेर्पाले आफु फुटबलबाट टाढा नरहने तथा खराब राजनीतिमा आफु संलग्न नहुने धारणा राखेका थिए ।
एन्फाका नवनिर्वाचित कार्यसमितिको सपथ भोलि
एन्फाका नवनिर्वाचित कार्यसमितिको सपथ भोलि नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार ५ बजे हुने भएको हो ।
राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन
राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ ।
एन्फा निर्वाचन : अध्यक्षमा जसले एक मत पनि पाएनन्
एन्फा निर्वाचन : अध्यक्षमा जसले एक मत पनि पाएनन् निकटतम प्रतिद्धन्द्धी कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्बाङ अध्यक्षमा विजयी भए । तर, एन्फा अध्यक्षकै उम्मेदवाररहेका राजिव पौड्यालले मत पाउन सकेनन् ।
कार्यसमितिमा नेम्वाङलाई स्पष्ट बहुमत 
कार्यसमितिमा नेम्वाङलाई स्पष्ट बहुमत  संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् । 
दुई सदस्यको टुङ्गो अर्को साधारण सभाले लगाउने
दुई सदस्यको टुङ्गो अर्को साधारण सभाले लगाउने सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुङ्गो अर्को साधारण सभाले लगाउने भएको हो । 
एन्फा महिला सदस्यमा सरिला र पेमा निर्वाचित
एन्फा महिला सदस्यमा सरिला र पेमा निर्वाचित काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट श्रेष्ठ र लामा महिला सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाली फुटबलबाट टाढा हुन्न, डर्टी पोलिटिक्सबाट टाढा हुन्छु - शेर्पा
नेपाली फुटबलबाट टाढा हुन्न, डर्टी पोलिटिक्सबाट टाढा हुन्छु - शेर्पा एन्फाको नयाँ नतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा पराजित भएपछि शेर्पाले फुटबलबाट आफु टाढा नजाने बताएका हुन् ।
'खेलाडी विवादको विषयमा पहिलो बैठकबाट निर्णय गर्छौं'
'खेलाडी विवादको विषयमा पहिलो बैठकबाट निर्णय गर्छौं' खिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङले पहिलो बैठकबाट पछिल्लो समय देखिएको खेलाडी विवादको विषयमा निर्णय गर्ने बताएका छन् ।
एन्फा उपाध्यक्षमा लामा, खतिवडा, शाही र केसी निर्वाचित
एन्फा उपाध्यक्षमा लामा, खतिवडा, शाही र केसी निर्वाचित काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट लामा, खतिवडा, शाही र केसी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
First Prev 57 58 59 60 61 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP