• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
संघ दर्ताका लागि बागमती प्रदेशको आह्वान  
संघ दर्ताका लागि बागमती प्रदेशको आह्वान   परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश अन्तर्गतका सबै जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै खेलकुद सम्बन्धि क्लब तथा संघ दर्ताका लागि आह्वान गरेका हुन् । 
गण्डकीको खेलकुदमा १५ करोड बजेट
गण्डकीको खेलकुदमा १५ करोड बजेट आर्थिक मामिला तथा योजनामन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।
नेपालमा लगानी भित्र्याउन खेलकुद मन्त्री गहतराजको आग्रह
नेपालमा लगानी भित्र्याउन खेलकुद मन्त्री गहतराजको आग्रह रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।
खर्चिलो बन्यो एन्फाको चुनाव     
खर्चिलो बन्यो एन्फाको चुनाव      अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन कति खर्चिलो बन्दै गएको छ भन्ने देखाउने यो केही उदाहरण मात्र हो । 
कानुनमै नभएको संरचनालाई राखेपको पत्र !
कानुनमै नभएको संरचनालाई राखेपको पत्र ! संघीयता मात्र हैन, खेलकुद सञ्चालनका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आएकै दुई वर्ष पुग्न लागिसक्यो तर घरेलु खेलकुदको प्रमुख कार्यकारी निकाय पञ्चायती समयमै छ । 
नेपाल र रुसबीच खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर
नेपाल र रुसबीच खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो ।
खेलकुदमा बागमतीको १ अर्ब २२ करोडको बजेट
खेलकुदमा बागमतीको १ अर्ब २२ करोडको बजेट बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षमा प्रदेश खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । 
खेलकुद मन्त्री गहतराज र रसियाका खेलकुद मन्त्रीबीच शिष्टाचार भेटवार्ता
खेलकुद मन्त्री गहतराज र रसियाका खेलकुद मन्त्रीबीच शिष्टाचार भेटवार्ता रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् ।
प्रदेश संरचना बनाउन संघलाई राखेपको निर्देशन
प्रदेश संरचना बनाउन संघलाई राखेपको निर्देशन खेलकुद ऐनले ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र कम्तीमा चार प्रदेशमा प्रदेश खेल संघ गठन गर्नुपर्ने व्यवस्था गरेका छ । कम्तीमा ५ जिल्ला खेल संघ आपसमा मिलेर प्रदेश खेल संघ गठन गर्न सकिने व्यवस्था ऐनले गरेको छ ।
मञ्चको नयाँ कार्यसमितिलाई राखेपको स्वागत र बधाइ
मञ्चको नयाँ कार्यसमितिलाई राखेपको स्वागत र बधाइ त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे ।
निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने  
निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने   प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटका बिषयमा उठेका प्रश्नको जवाफ दिदै शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्माणाधीन खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जानकारी दिए ।  
खेलकुद मन्त्री गहतराजले आज रुसका खेलकुद मन्त्रीसँग शिष्टाचार भेट गर्ने   
खेलकुद मन्त्री गहतराजले आज रुसका खेलकुद मन्त्रीसँग शिष्टाचार भेट गर्ने    रुसको पाँच दिने औपचारीक भ्रमणमा रहेका खेलकुद मन्त्रीसहितको नेपाली टोली मंगलबार मस्को पुगेका हुन् ।
सरस्वती, फ्रेन्ड्स र महिला संघलाई मताधिकारको निर्णय
सरस्वती, फ्रेन्ड्स र महिला संघलाई मताधिकारको निर्णय निर्वाचन समितिको निर्णयविरुद्ध चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए । पुनरावेदन समितिले प्राप्त निवेदनका आधारमा छानविन गर्दै तीन जनाको मताधिकार सहितको प्रतिनिधित्व कायम रहने निर्णय गरेको हो ।
भद्रगोल भलिबल, अन्यौलमा निर्वाचन 
भद्रगोल भलिबल, अन्यौलमा निर्वाचन  असार १० गतेभित्र जिल्ला र प्रदेश निर्वाचन सक्ने निर्णय गरेको नेपाल भलिबल संघको संशोधन विधाननै भेटिएको छैन ।  
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान
मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताईएको छ ।
पुनरावेदनको निर्णय आएन 
पुनरावेदनको निर्णय आएन  एन्फाको निर्वाचन समितिले चार भोट बदर हुने निर्णयविरुद्ध पुनरावेदन समितिमा उजुरी परेको थियो ।
First Prev 59 60 61 62 63 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP